विकिपिडिया:अपलोड
From Wikipedia, the free encyclopedia
![]() | यो प्रस्तावित अपलोड पृष्ठ हो। यद्यपि तपाईं फाइलहरु अपलोड गर्नका लागि यसको उपयोग पनि गर्न सकिन्छ, तर यसलाई अहिले समुदायको सहमति प्राप्त छैन। मानक अपलोड पृष्ठका लागि विकिपीडिया:अपलोड अथवा विशेष:अपलोड हेर्नुहोस्। |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/ca/Icon_-_upload_photo.svg/60px-Icon_-_upload_photo.svg.png)
यो पृष्ठ नेपाली विकिपीडियामा चित्र एवं अन्य फाइलहरु अपलोड गर्नका लागि हो। प्रश्न सोध्नका लागि चौतारीको प्रयोग गर्नुहोस्। यदि तपाईं फाइललाई सार्वजनिक क्षेत्रमा, अथवा जी॰एन॰यू फ्री डोक्यूमन्टेशन लाइसेन्स वा क्रियेटिव कमन्स लाइसेन्सका अन्तर्गत अपलोड गर्नुहुन्छ, भनें ती लाइसेन्सहरु फिर्ता लिन सकिंदैन।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/640px-Commons-logo.svg.png)
के तपाईं कुनै मुक्त चित्र वा मीडिया फ़ाइल अपलोड गर्नुहुँदैछ?
कृपया त्यसलाई विकिमीडिया कमन्समा अपलोड गर्नुहोस्।
कमन्स मुक्त चित्रहरु एवं मीडियाको एउटा केन्द्रीय संग्रह हो। यसमाथि अपलोड गरिएका फाइलहरुको प्रयोग विकिमीडियाको अन्य परियोजनाहरुमा पनि गर्न सकिन्छ।
कमन्सको फ़ाइलको प्रयोग त्यसरी नैं गर्न सकिन्छ जसरी नेपाली विकिपीडियामा अपलोड गरिएको कुनै फाइलको प्रयोग गरिन्छ।
यदि तपाईं विकिपीडियाका चित्र नीतिहरुसित राम्रोसित परिचित हुनुहुन्छ अनि कुन चाहीं लाइसेन्स लागू हुन्छ भन्ने कुरा जान्नुहुन्छ भनें सीधै अपलोड फार्ममा जानुहोस्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/bf/Questionmark_copyright.svg/160px-Questionmark_copyright.svg.png)
मीडिया कहाँको अथवा कसको हो?
- यो सम्पूर्णतया मैले बनाएको कार्य हो
- यो कुनै अन्य द्वारा बनाइएको कार्य हो, र रचयिताले मलाई यसलाई मुक्त लाइसेन्स अन्तर्गत अपलोड गर्ने अनुमति दिएकोछ
- यो संयुक्त राज्य अमेरिकाको संघीय सरकार(US federal government) द्वारा बनाएको कार्य हो। यसमा संयुक्त राज्य अमेरिकाको राज्य अथवा लोकल सरकारहरु सामेल छैनन्, न त नेपाल सरकार अथवा भारतको केन्द्रीय सरकार अथवा राज्य सरकारहरु सामेल छन्।
- यो Flickr बाट लिएको कार्य हो र यसका रचयिताले यसलाई मुक्त लाइसेन्सका अन्तर्गत जारी गरेकोछ।
- यो एउटा प्रचार फ़ोटो हो, जो कुनै विज्ञापन, press kit, वा समान स्रोतबाट लिइएको हो।
- यो एउटा गैर मुक्त उचित उपयोग चित्र हो
- यो एल्बम अथवा सिंगलको कवर हो
- यो एउटा गैर मुक्त पोस्टर हो
- यो गीतहरु अडियो नमूना हो
- यो एउटा किताब, DVD, अखबार, पत्रिका वा समान स्रोतको मुख्य पृष्ठ(कवर) अथवा अन्य पृष्ठ हो
- यो फ़िल्म, टीवी कार्यक्रम, कम्प्यूटर गेम, जालस्थल(वेबसाइट), कम्प्युटर प्रोग्राम, म्यूज़िक वीडियो इत्यादिबाट लिएको स्क्रीनशट हो
- यो कुनै संगठन, ब्राण्ड, उत्पाद(प्रोडक्ट), सार्वजनिक सुविधा, वा अन्य वस्तुको लोगो हो
- यो डाक टिकट अथवा मुद्राको चित्र हो
- यो इन्टरनेटबाट लिएको चित्र हो
You must be an autoconfirmed user logged in here on the English Wikipedia before you can upload files directly to this project। If the image you are attempting to upload is free content, please consider uploading it instead to the Wikimedia Commons as explained above; it can then be displayed directly on all Wikimedia projects, including here on the English Wikipedia। Alternatively, requests for image uploads can be made at Wikipedia:Images for upload।