खुला ज्ञान डेटाबेस परियोजना विकिमीडियाद्वारा आयोजित र स्वयंसेवकहरुद्वारा सम्पादित From Wikipedia, the free encyclopedia
विकिडेटा विकिमिडिया फाउन्डेसनद्वारा संञ्चालित मिलिजुली सम्पादन गरिने ज्ञान-स्रोत हो जसमा भएका जानकारी अन्य भातृ-परियोजनामा प्रयोग गरिन्छन् । विकिमिडिया कमन्सले मिडिया फाइलहरु संङ्ग्रहित गरे जस्तै यसको मुख्य उद्देश्य पनि जानकारी संङ्ग्रहित गर्नु नै हो ।
साइटको प्रकार | ज्ञान-आधरित, विकि |
---|---|
उपलब्ध भाषा | बहुभाषिक |
मालिक | विकिमिडिया फाउन्डेसन |
सर्जक | विकिमिडिया समुदाय |
युआरएल | विकिडेटा.ओर्ग |
व्यवसायिक | होइन |
दर्ता | स्व:इच्छा |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.