वर्ग संघर्ष
From Wikipedia, the free encyclopedia
वर्ग संघर्ष (अङ्ग्रेजी: Class struggle) मार्क्सवादी विचारधाराको प्रमुख तत्व हो। मार्क्सवादका शिल्पकार कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले लेखेका छन्, " अहिले सम्म विद्यमान सबै समाजहरूको लिखित इतिहास वर्ग संघर्षको इतिहास हो।"
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मार्क्स द्वारा प्रतिपादित वर्ग-संघर्षको सिद्धान्त ऐतिहासिक भौतिकवादको नैं उपसिधि हो साथै यो अतिरिक्त मूल्यका सिद्धान्तका अनुकूल छ। मार्क्सले आर्थिक नियतिवादको सबैभन्दा महत्त्वपूर्ण अभिव्यक्ति यस कुरामा देखाएका छन् कि समाजमा सदैव नैं विरोधी आर्थिक वर्गहरूको अस्तित्व रहेकोछ। एउटा वर्ग त्यो हो जसका नजिकउत्पादनका साधनहरूको स्वामित्व छ अनि अर्को त्यो जो केवल शारिरिक श्रम गर्दछ। पहिलो वर्ग सदैव नैं दोस्रो वर्गको शोषण गर्दछ। मार्क्सका अनुसार समाजका शोषकतर्फ शोषित - यी दुइ वर्ग सदा नैं आपसमा संघर्षरत रहेका हुन् र यिनमा समझौता कहिले सम्भव छैन।