रोक्साना
From Wikipedia, the free encyclopedia
रोक्साना (एभेस्टन: Raoxshna or रोशनाक, "अपूर्व सुन्दरता"; फारसी: رخسانه Rokhsāna; पस्तो: روښانهcode: ps is deprecated Rox̌āna) ब्याक्ट्रियन (अफगानिस्तान) राजकुमारी तथा अलेक्जेन्डर द ग्रेटकी श्रीमती हुन ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू रोक्साना, ब्याक्ट्रियन राजकुमारी ...
रोक्साना | |
---|---|
ब्याक्ट्रियन राजकुमारी | |
जन्म | लगभग ईपू ३४३ बाल्ख, ब्याक्ट्रिया |
मृत्यु | लगभग ईपू ३१० |
जीवनसाथी | अलेक्जेन्डर द ग्रेट |
सन्तान | अलेक्जेन्डर चतुर्थ एगस |
बाबु | अक्स्यार्टस |
बन्द गर्नुहोस्