रेडियो तरङ्ग
विद्युत विकिरण को प्रकार / From Wikipedia, the free encyclopedia
रेडियो तरङ्ग विद्युत चुम्बकीय वर्णक्रमका रेडियो आवृत्ति भागमा आउने विद्युत चुम्बकीय तरङ्ग हुन्। यिनको प्रयोग मुख्यतः बिना तारका, वातावरण वा बाह्य व्योमकाद्वारा सूचनाको आदान प्रदान वा परिवहनमा हुन्छ। यी अन्य विद्युत चुम्बकीय तरङ्गहरूदेखि यिनको तरङ्ग दैर्घ्य का अधारमा पृथक गरिन्छ जो अपेक्षाकृत अधिक लामो हुन्छ।