![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/40/LocationNepal.svg/langne-640px-LocationNepal.svg.png&w=640&q=50)
राप्ती अञ्चल
From Wikipedia, the free encyclopedia
ढाँचा:ज्ञानबाकस अञ्चल
राप्ती अञ्चल नेपालको मध्य-पश्चिमाञ्चल विकासक्षेत्रमा पर्दछ। राप्ती अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ। राप्ती अञ्चलको सदरमुकाम तुल्सीपुर (दाङ) हो र यसको सबभन्दा ठूलो सहर घोराही हो। राप्ती अञ्चलको अरु मुख्य सहरहरू भनेका तुल्सीपुर्, बिजुवार्, लिवाङ, लमही, मुसिकोट र चौरजाहरी आदी हुन्।