मिश्रका पिरामिडहरू
From Wikipedia, the free encyclopedia
मिश्रका पिरामिडहरू, जस मध्ये केही सैबै भन्दा ठूला मानव निर्मित संरचना कहल्लिएका छन, प्राचिन मिश्र सभ्यताका सबैभन्दा अटल एवम् बलिया प्रतिक हुन्।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सामान्यतया धेरैजसो पुरातत्वविदहरू के मान्छन् भने, यिनीहरूको निर्माण राजकिय, सौर्य र ज्योतिष चलनहरू सँग सम्बन्धित अन्त्येष्ठी (लाश गाढ्ने) स्मारकहरूको रूपमा गरिएको हो। र धेरैजसोको निर्माण पुरानो र मध्य अधिराज्यको समयमा गरिएको हो।