![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/57/James_Clerk_Maxwell.png/640px-James_Clerk_Maxwell.png&w=640&q=50)
माक्सवेल समीकरण
From Wikipedia, the free encyclopedia
विद्युत्चुम्बकत्वका क्षेत्रमा माक्सवेल समीकरण चार समीकरणहरूको एक समूह हो जो वैद्युत क्षेत्र, चुम्बकीय क्षेत्र, वैद्युत आवेश, एवं विद्युत धाराका अन्तर्सम्बधहरूको गणितीय व्याख्या गर्दछन्। यी समीकरण सन १८६१मा जेम्स क्लर्क माक्सवेलका शोधपत्रमा छपे थिए, जसको शीर्षक थियो - अन फिजिकल लाईन्स अफ फोर्स ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/57/James_Clerk_Maxwell.png/320px-James_Clerk_Maxwell.png)
मैक्सवेलको समीकरणहरूको आधुनिक स्वरूप निम्नवत छ :
गाउसको नियम | |
चुम्बकत्वका लागि गाउसको नियम | |
फैराडेको प्रेरणको नियम | |
एम्पीयरको नियम मैक्सवेल द्वारा यसमा विस्थापन धारा (displacement current)का समावेशका साथ |
|
माथिोक्त समीकरणहरूमा लारहरुज बलको नियम पनि सम्मिलित गर्न लिनमा शास्त्रीय विद्युतचुम्बकत्वको सम्पूर्ण व्याख्या हुन पाउँछ।