माइक्रोसफ्ट अफिस
From Wikipedia, the free encyclopedia
माइक्रोसफ्ट अफिस माइक्रोसफ्टको एउटा लोकप्रिय अफिस स्वीट हो। माइक्रोसफ्ट अफिस यस्तो प्याकेज हो जसको प्रयोगबाट कार्यालयका सम्पुर्ण कार्यहरु गर्न सकिन्छ। कार्यालयमा हुने कार्यहरु पत्र तयार गर्ने, गणना गर्ने, सुचित्रित कार्य गर्ने, प्रस्तुतीकरण गर्ने, डाटाबेस व्यवस्थापन एवं ई-मेल आदि जस्ता कार्यका लागि माइक्रोसफ्ट अफिसको बढी प्रयोग हुने गर्दछ। यस सफ्टवेयर वेभ, डेक्सटप तथा मोबाइल संस्करणमा उपलब्ध रहेको छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4f/Microsoft_Office_2013-2019_logo_and_wordmark.svg/220px-Microsoft_Office_2013-2019_logo_and_wordmark.svg.png)