![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/40/LocationNepal.svg/langne-640px-LocationNepal.svg.png&w=640&q=50)
महाकाली अञ्चल
From Wikipedia, the free encyclopedia
ढाँचा:ज्ञानबाकस अञ्चल
महाकाली अञ्चल नेपालको क्षेत्रिय बर्गिकरण अनुसार सुदुर पश्चिमाञ्च्ल विकास क्षेत्रको एक अञ्चल हो। यो नेपालको सबैभन्दा पश्चिममा पर्ने अञ्चल हो। यो अञ्चललाई ४ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।