महर्जन
From Wikipedia, the free encyclopedia
महर्जन (Maharjan) एक हिन्दु तथा बौद्ध धर्म मान्ने नेवार जाति थर हो । मुख्य गरी यो थर भएका नेवारहरू नेपालको पाटन, किर्तीपुर, भक्तपुर तथा काठमाडौ उपत्यकामा बसोबास गर्ने गर्दछन् ।