From Wikipedia, the free encyclopedia
मदिना वा अल-मदिना (अरबी: ur, अङ्ग्रेजी: Al Madinah), जसलाई सम्मानपूर्वक 'अल-मदिना अल-मुनव्वरा' (ur, अर्थ: चमकदार मदिना) सम्बोधन गरिन्छ, साउदी अरबको पश्चिमी हिजाज क्षेत्रमा स्थित एक शहर हो जो मदिना प्रान्तको राजधानी पनि हो।
मदिना
المدينة المنورة | |
---|---|
अल-मदिना अल-मुनव्वरा | |
Country | सउदी अरब |
प्रान्त | मदिना प्रान्त |
सरकार | |
• महापौर | Abdulaziz Bin Majid (عبدالعزيز بن ماجد) |
क्षेत्रफल | |
• जम्मा | ५८९ किमी२ (२२७ वर्ग माइल) |
उन्नतांश | ६०८ मिटर (१,९९५ फिट) |
जनसङ्ख्या (2006) | |
• जम्मा | १,३००,००० |
समय क्षेत्र | युटिसी+3 (Arabia Standard Time) |
यो इस्लाम धर्ममा पवित्रतम दोश्रो शहर हो, र इस्लामी पैगंबर मुहम्मदको दफनगाह हो र यो उनको हिजरह (विस्थापित भए) पछि उनको घर आएको कारण ऐतिहासिक रूपबाट महत्त्वपूर्ण छ। इस्लामको आगमन भन्दा पहिले, मदिना शहर 'यसरिब' नामबाट जानिन्थ्यो, तर व्यक्तिगत रूपबाट पैगंबर मुहम्मद द्वारा नाम दिईयो। मदिनामा इस्लामको तीन सबभन्दा पुरानो मस्जिद अल मस्जिद अल नबवी (पैगंबरको मस्जिद), मस्जिद ए कूबा(इस्लामको इतिहासमा पहिलो मस्जिद), र मस्जिद अल किब्लतैन (यो मस्जिद जो मक्काको पहिलो काबा थियो) उपस्थित छ।
इस्लामी कैलेंडर पैगंबर मोहम्मद र उनको अनुयायीहरूको मक्कासंग मदिना हिजरह गरिनेमा आधारित छ, जो हिजरीको रूपमा सन् ६२२ ई.पू. देखि प्रारम्भ हुदछ। मक्काबाट मदिनाको लागि प्रवेश द्वार मुसलमानहरूको लागि खुला रहन्छ तर गैर-मुसलमानहरूको लागि यसलाई प्रतिबंधित गरिएको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.