भुसुनोFrom Wikipedia, the free encyclopedia भुसुनो एक प्रकारको विषालु कीरा हो। हेर्दा लामखुट्टे भन्दा सानो देखिने भुसुनाले मान्छे तथा पशुहरूको रगत चुस्ने गर्दछ । यसले टोकेपछी मान्छेको शरिरमा फोकाहरू भएर पाक्दछन् ।
भुसुनो एक प्रकारको विषालु कीरा हो। हेर्दा लामखुट्टे भन्दा सानो देखिने भुसुनाले मान्छे तथा पशुहरूको रगत चुस्ने गर्दछ । यसले टोकेपछी मान्छेको शरिरमा फोकाहरू भएर पाक्दछन् ।