From Wikipedia, the free encyclopedia
भिक्टोरिया अस्ट्रेलियाको दक्षिण-पूर्वको एक राज्य हो । यो अस्ट्रेलियाको धेरै जनघनत्व तथा धेरै जनसङ्ख्या भएको दोश्रो राज्य हो । यसको सबैभन्दा ठुलो सहर तथा राजधानी सहर मेलबर्न हो । यसको उत्तरमा न्यु साउथ वेल्स, पूर्वमा ट्याज्मान सागर, दक्षिणमा ट्याज्मानिया र पाश्चिममा दक्षिण अस्ट्रेलिया पर्छ । पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एक हो।
भिक्टोरिया | |
---|---|
Nickname(s): The Garden State | |
Motto: Peace and Prosperity | |
Demonym(s) | भिक्टोरियन |
• Water (%) | 4.3 |
Time zone | UTC+10 (AEST) UTC+11 (AEDT) |
Website | www.vic.gov.au |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.