भारतको राज्य
From Wikipedia, the free encyclopedia
भारतको राज्य भारत को सङ्घीय प्रशासनिक ढाँचाको एउटा उप-राष्ट्रिय प्रशासनिक एकाई हो । भारतको राज्यहरूमा आफ्नो जनताद्वारा छानिएको सरकारद्वारा संचालित हुन्छन् जसको चुनाव त्यस राज्यको मतदाताद्वारा प्रत्येक पाँच वर्षको अवधिमा गर्ने गरिन्छ । प्रत्येक राज्यको आ-आफ्नो विधानसभा हुन्छ, जो राज्य स्तरमा भारतको संसदको समान नै हुन्छ, जहाँ देखि राज्य सरकार, राज्यमा शासन चलाउछन् ।
२०१४ सम्म भारतमा उन्नान्तिस राज्य रहेका छन् जुन निम्नलिखित छन्: