बिच्छी
From Wikipedia, the free encyclopedia
बिच्छी एक प्रकारको विषालु कीरा हो। यो कीरा माकुरा समूहको जीव हो। बिच्छीहरू धेरै प्रजातीको हुन्छ। बिच्छीको बिषले सर्प पनि मर्छ। बिच्छी हेर्दा गँगटो जस्तै हुन्छ। दुइटा दाँत, एक पुच्छर र छ वटा खुट्टा बिच्छीको शरीरमा हुन्छन्। यसले एक चोटीमा धेरै बच्चाहरू पैदा गर्छ भने यो प्राय सुकेको गोबर कुहिएको पुरानो रुखको बोक्राम पाइन्छ।