![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/89/Morning_Aarti_of_the_Ganges_at_sunrise%252C_Varanasi.jpg/640px-Morning_Aarti_of_the_Ganges_at_sunrise%252C_Varanasi.jpg&w=640&q=50)
पूजा
From Wikipedia, the free encyclopedia
पूजा देवीदेवता वा पूजनीय व्यक्तिलाई प्रसन्न पार्न, अनुकूल पार्न वा पुण्यार्जन गर्न श्रद्धाभक्तिपूर्वक गरिने कार्य हो । पूजा यसैगरी गर्नु पर्छ भन्ने कुनै सुत्र भने हुदैन। हरेक देवता र उनिहरु प्रती आस्थावान मानिसले आफ्नो परम्परा अनुसारको विधि अपनाइ शुद्ध मन र शरिरले आफ्नो आस्था देखाउनु नै पूजा हो । साधरणतया: पूजा फुल पाती अबिर टीका अक्षता माला जल इत्यादी मुर्ती तथा मन्दिरमा चढाएर गरिन्छ । यो भन्दा बाहेक पशुबलीलाई पनि पूजा नै भन्ने चलन छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/89/Morning_Aarti_of_the_Ganges_at_sunrise%2C_Varanasi.jpg/640px-Morning_Aarti_of_the_Ganges_at_sunrise%2C_Varanasi.jpg)