दोश्रो विश्वयुद्धमा शाही नेपाली सेना
From Wikipedia, the free encyclopedia
दोस्रो विस्वयुद्ध
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपाल र ब्रिटेनका बिच भएको आन्तरिक सन्धी अनुसार नेपाली सैनिक दोस्रो विस्वयुद्धमा परिचालन गरियो। युद्धमा भाग लिएका सैन्य टोली हरू , श्री नाथ, काली बक्स, सुर्यदल, नयाँ गोरख, बर्दबाहदुर, काली बाहदुर, महेन्द्र दल, सेकेन्ड राइफल, भैरङ्ग, जबर जंग, सम्शेर दल, सेर, देवी दत्त, भैरब नाथ, जगन्नाथ तथा पुरानो गोरख गण थिए , त्यसका अलावा थुप्रै नेपाली उच्च सैनिक अधिकारी हरू समेत सहभागि थिए ती मध्य स्वर्गिय कमान्डर इन चिफ किरण सम्शेर राणा, पूर्व कमान्डर इनचिफतथा बर्तमान फिल्ड मार्सल निर सम्शेर राणा संयुक्त प्रधानकार्यलयमा शाही नेपाली सेनाका तर्फबाट लाईजन अफिसर थिए,
जब जापान दोस्रो विश्व युद्धमा डिसेम्बर १९४०मा सहभागि भयो अनी दक्षिण एसियाको ब्रिटीस उपस्थितिमा खतरा उत्पन्न भयो ब्रिटेनले भारत तथा बर्माका मोर्चाका सैनिक परिचालन गर्यो नेपाली महिन्द्र दल, सेर, काली बाहदुर तथा जगन्नाथ पनि संगै परिचालित भए यि नेपाली सैनिक हरू मित्र राष्ट्र हरूको सेना अन्तर्गत भएर लडांइ लडे जगन्नाथ गण इन्जिनिएर गणका रूपमा सहभागि भयो र जगन्नाथ गणले बाटो पुल तथा पानी का विन्दुहरू बनाउदै सैन्य अभियानमा हिस्सा लियो। नेपाली सेनाले विभिन्न क्षेत्रमा १४ सेनाको अधिन रही जापानी सेना लाई पछि हटन बाध्य पारे, अन्तत जापानमा आणविक बम खसालिए पछि जापानले आत्मसर्मपण गर्यो धेरै जसो नेपाली सैनिक काठमाडौँ फर्काइयो यौटा ठूलो बिजय परेड २८ अक्टोबर १९४५ मा आयोजना गरियो साथै १९४५ मै नेपाली सैनिक तथा ब्रिटीस सैनिक लडेका स्थानमा नै उनिहरूलाई मान पदवी प्रदान गरी सम्मान गरियो।
,,