![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/38/Map_of_territorial_growth_1775.svg/langne-640px-Map_of_territorial_growth_1775.svg.png&w=640&q=50)
तेह्र उपनिवेश
From Wikipedia, the free encyclopedia
तेरह उपनिवेश (अंग्रेजी: Thirteen Colonies) ब्रिटिश उपनिवेश थिए जो पूर्वी उत्तर अमेरिकाको आन्ध्र महासागरको तटमा सन् १६०७ देखि १७३३ सम्म स्थापित गरिएको थियो। यी उपनिवेश १७७६ मा ब्रिटेनबाट स्वतन्त्र भएर संयुक्त राज्य अमेरिकाको राज्य बने। यसै कारण आधुनिक अमेरिकी झण्डामा १३ रातो र सेतो धर्का छन् र मूल अमेरिकी झण्डामा १३ तारा थिए।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/38/Map_of_territorial_growth_1775.svg/320px-Map_of_territorial_growth_1775.svg.png)