झ्याउँकिरी
From Wikipedia, the free encyclopedia
झ्याउँकीरी अथवा निन्न्यारा एक प्रकारको कीरा हो। झ्याउँकैरीहरू धेरै प्रकारका हुन्छन । यिनीहरूका आवाज पनि फरक फरक हुन्छन । प्राय: गर्मी याममा यिनीहरू देखा पर्दछन ।
छरितो तथ्यहरू झ्याउँकिरी, वैज्ञानिक वर्गीकरण ...
झ्याउँकिरी | |
---|---|
झ्याउँकिरी | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | Arthropoda |
वर्ग: | |
गण: | Hemiptera |
उपगण: | Auchenorrhyncha |
अधिकुल: | Cicadoidea |
कुल: | Cicadidae John Obadiah Westwood, 1840 |
बन्द गर्नुहोस्