From Wikipedia, the free encyclopedia
प्राचीन जीवहरूको अवशेषहरूबाट प्राप्तहुने ऊर्जालाई जीवावशेष ऊर्जा भनिन्छ । प्राचिन जीवहरूको शरीर लामो समयसम्म पृथ्वीको भित्री तहमा खाँदिएर रहँदा विभिन्न रासायनिक प्रतिक्रिया भई जीवाशेष ऊर्जा बन्छ । कोइला, खनिज तेल, प्राकृतिक ग्यास आदि जीवाशेष उर्जा हुन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.