From Wikipedia, the free encyclopedia
जाओ हिमाल (蔵王連峰 Zaō Renpō ) , जापानको यामागाटा प्रदेश र मियागी प्रदेश बीचको सिमानामा रहेको ज्वालामुखी हो। मुख्य ज्वालामुखीको मुखमा ओकामा नामको क्रेटर ताल रहेको छ। यो ताल "पाच रङको ताल" (五色沼, goshiki numa ) को नामले पनि चिनिन्छ। यस तालले मौसमको आधारमा रङ्ग परिवर्तन गर्ने गर्छ। ताल ३६० मिटर (१,२०० फिट) व्यास र ६० मी (२०० फिट) गहिरो छ, र यो यस क्षेत्रको मुख्य पर्यटक आकर्षणहरू मध्ये एक हो।[1][2][3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.