ग्वाटेमाला
From Wikipedia, the free encyclopedia
ग्वातेमाला गणतन्त्र (स्पेनिया :- República de Guatemala) माध्य अमेरिकाको एक दश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर ग्वातेमाला शहर हो।
अधिवासी, जनजातीको लागि समाजिक न्याय खोज्ने कामको कारणले, सन् १९९२मा ग्वातेमालाको रिगोबेर्ता मेन्चूले नोबेल शन्ति पुरस्कार पाइन्।