ग्लासगो विश्वविद्यालय
From Wikipedia, the free encyclopedia
ग्लासगो विश्वविद्यालय बेलायतको सबैभन्दा पुरानो विश्वविद्यालय हो । यस विश्वविद्यालयको स्थापना सन् १४५१ मा भएको थियो । विश्वको प्रसिद्ध १०० विश्वविद्यालयमा मध्य एक हो ।
छरितो तथ्यहरू आदर्श वाक्य, प्रकार ...
आदर्श वाक्य | मार्ग, सत्य, जीवन |
---|---|
प्रकार | पब्लिक विश्वविद्यालय |
स्थापना | १४५१ |
इन्डोमेन्ट | £ १२९.५ मिलियन |
कुलपति | सर केनेथ कालमन |
स्थान | ग्लासगो, स्कटल्याण्ड , |
वेबसाइट | ग्लासगो विश्वविद्यालय |
बन्द गर्नुहोस्