![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/0/09/Golden_Globe_Trophy.jpg/640px-Golden_Globe_Trophy.jpg&w=640&q=50)
गोल्डन ग्लोब पुरस्कार
From Wikipedia, the free encyclopedia
गोल्डन ग्लोब अवार्ड जो प्रत्येक वर्ष हलीवुड फरेन प्रेस एसोसिएश (हलीवुड विदेशी प्रेस सङ्घ) मनोरंजनको क्षेत्रमा विशेष उपलब्धिको लागि देश -विदेशका कलाकारहरूलाई र चलचित्रहरूलाई गोल्डेन ग्लोब पुरस्कारले सम्मानित गर्छ । पहिलो गोल्डन ग्लोब पुरस्कार जनवरी १९४४ मा लस एन्जलसमा आयोजित भएको थियो ।