गुगल+
सामाजिक संजाल / From Wikipedia, the free encyclopedia
गूगल प्लस गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो। फेसबुकसँग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो। यसको मुख्य विशेषता भनेको गोपनियता हो। फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथी बन्न आग्रह गर्नु पर्ने हुन्छ र अर्को प्रयोगकर्ताले त्यसलाई स्विकार्ने अथबा अस्विकार्न सक्दछ भने गूगल प्लसमा जो कोइले पनि गूगल पलसको प्रयोगकर्तालाई आफ्नो 'सर्कल'मा राख्न सक्दछ र अर्को प्रयोगकर्ताले स्विकार्न पर्छ भन्ने जरूरि छैन।गूगल प्लसमा सामुहिक भिडिवो वार्ताको पनि सुबिधा रहेको छ। साथै मन परेका चिजहरूलाई 'स्पार्क'का माध्यमबाट थप जानकारी प्राप्त गर्न पनि सकिन्छ।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू साइटको प्रकार, उपलब्ध भाषा ...
![]() गूगल+को लोगो | |
साइटको प्रकार | सामाजिक संजाल |
---|---|
उपलब्ध भाषा | ४० भन्दा बढी |
मालिक | गुगल |
युआरएल | प्लस.गुगल.कम |
व्यवसायिक | छ |
दर्ता | १८ वर्ष भन्दा माथी गूगल खाता द्वारा खुल्ने ( सेप्टेम्बर २०, २०११ को अनुसार) |
प्रयोगकर्ताहरू | १११ मिलियन सक्रिय प्रयोगकर्ता[1] (२०१५) |
बन्द गर्नुहोस्