गमगढीFrom Wikipedia, the free encyclopedia मुगु जिल्लाको सदरमुकाम गमगढी बजार प्रसिद्ध रारातालको उत्तर पूर्वपट्टी तथा प्रसिद्ध मुगु कर्णलीको किनारमा रहेको छ। यो श्रीनगर गा.वि.स.मा अवस्थित छ। यसको उचाई समुद्री सतह देखि २२६६ मी. छ।
मुगु जिल्लाको सदरमुकाम गमगढी बजार प्रसिद्ध रारातालको उत्तर पूर्वपट्टी तथा प्रसिद्ध मुगु कर्णलीको किनारमा रहेको छ। यो श्रीनगर गा.वि.स.मा अवस्थित छ। यसको उचाई समुद्री सतह देखि २२६६ मी. छ।