क्लोरिन
From Wikipedia, the free encyclopedia
क्लोरिन समुह VII'A' या ह्यालोजन समूहको एक सदस्य तत्व हो। यसको रसायनिक सङ्केत Cl हो, भने यसको आणविक संख्या १७ हो।
यो विषालु हुन्छ र यसलाई विषाणु र जीवाणु मार्न र निर्मलीकरणमा उपयोगमा ल्याइन्छ। नेपालमा पानीमा राखेर निर्मलीकरण गर्ने घोल "पियुस"को नामले पानी यसलाई चिनिन्छ।