क्रिप्टनFrom Wikipedia, the free encyclopedia क्रिप्टन एउटा रासायनिक तत्व हो । जसको चिन्ह Kr रहेको छ। क्रिप्टन पेरियोडिक तालिकाको ३६ औँ नम्बरमा रहेको तत्व हो । यो पेरियोडिक तालिकाको समूह १८ मा रहेको छ ।
क्रिप्टन एउटा रासायनिक तत्व हो । जसको चिन्ह Kr रहेको छ। क्रिप्टन पेरियोडिक तालिकाको ३६ औँ नम्बरमा रहेको तत्व हो । यो पेरियोडिक तालिकाको समूह १८ मा रहेको छ ।