From Wikipedia, the free encyclopedia
क्यानडा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्यानडाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो क्यानडामा फुटबलको लागि शासकीय निकाय क्यानडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो +फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सङ्गठन | क्यानडेली फुटबल सङ्घ | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||||||||||||||||||||||
प्रमुख प्रशिक्षक | Kenneth Heiner-Møller | ||||||||||||||||||||||
कप्तान | Christine Sinclair | ||||||||||||||||||||||
सर्वाधिक उपस्थिति | Christine Sinclair (२७४) | ||||||||||||||||||||||
सर्वाधिक गोलकर्ता | Christine Sinclair (१७७) | ||||||||||||||||||||||
फिफा कोड | CAN | ||||||||||||||||||||||
| |||||||||||||||||||||||
फिफा वरीयता क्रम | |||||||||||||||||||||||
वर्तमान वरीयता | ५ (२८ सेप्टेम्बर २०१८) | ||||||||||||||||||||||
उच्च वरीयता | ४ (अगस्ट–डिसेम्बर २०१६, जून २०१७, मार्च २०१८) | ||||||||||||||||||||||
निम्न वरीयता | १३ (डिसेम्बर २००५) | ||||||||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | |||||||||||||||||||||||
संयुक्त राज्य अमेरिका २–० क्यानडा (Blaine, संयुक्त राज्य; ७ जुलाई १९८६) | |||||||||||||||||||||||
ठूलो विजय | |||||||||||||||||||||||
क्यानडा २१–० पोर्तो रिको (Etobicoke, ओन्टारियो, क्यानडा; २८ अगस्ट, १९९९) | |||||||||||||||||||||||
ठूलो हार | |||||||||||||||||||||||
संयुक्त राज्य अमेरिका ९–१ क्यानडा (डालस, संयुक्त राज्य; १९ मे १९९५) संयुक्त राज्य अमेरिका[1] ९–१ क्यानडा (सिड्नी, अस्ट्रेलिया; २ जून २०००) नर्वे ८–१ क्यानडा (Honefoss, नर्वे; १९ जून २००१) | |||||||||||||||||||||||
विश्वकप | |||||||||||||||||||||||
उपस्थिति | ७ (पहिलो खेल १९९५) | ||||||||||||||||||||||
उत्कृष्ट नतिजा | चौँथो स्थान (२००३) | ||||||||||||||||||||||
कनकाकाफ महिला गोल्ड कप | |||||||||||||||||||||||
उपस्थिति | ९ (पहिलो खेल १९९१) | ||||||||||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता: २ (१९९८, २०१०) | ||||||||||||||||||||||
ओलम्पिक | |||||||||||||||||||||||
उपस्थिति | ३ (पहिलो खेल २००८) | ||||||||||||||||||||||
उत्कृष्ट नतिजा | (२०१२, २०१६) | ||||||||||||||||||||||
पदक कीर्तिमान
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.