कोस्टारिका महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोस्टारिकाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कोस्टारिकामा फुटबलको लागि शासकीय निकाय कोस्टारिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[1]

छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
कोस्टारिका
उपनाम(हरू)La Sele (The Selection)
La Tricolor (The Tricolor)
सङ्गठनकोस्टारिका फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
उप-सङ्घमध्य अमेरिकी फुटबल सङ्घ (मध्य अमेरिका)
प्रमुख प्रशिक्षकAmelia Valverde
कप्तानShirley Cruz Traña
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला कोस्टारिका
फिफा कोडCRC
Thumb
Thumb
Thumb
गृह रङ
Thumb
Thumb
Thumb
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता३४ ह्रास(२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता२९ (डिसेम्बर २०१६)
निम्न वरीयता१०६ (मार्च २०१०)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २०१५)
उत्कृष्ट नतिजासमुह चरण (२०१५)
कनकाकाफ महिला च्याम्पियनसिप
उपस्थिति६ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाउप -बिजेता (२०१४)
पदक कीर्तिमान
पान अमेरिकी खेल
कांस्य पदक – तेस्रो स्थान१९९९ विनिपेगटिम
बन्द गर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.