![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/ea/Krishna_River_Vijayawada.jpg/640px-Krishna_River_Vijayawada.jpg&w=640&q=50)
कृष्णा नदी
दक्षिण भारतमा बग्ने नदी / From Wikipedia, the free encyclopedia
कृष्णा दक्षिण भारतमा बग्ने एक नदी हो। यो पश्चिमी घाटको पर्वत महाबालेश्वरबाट निस्कन्छ । यसको लम्बाई प्रायः १२९० किलोमीटर छ. यो दक्षिण-पूर्वमा बग्दै बङ्गालको खाडीमा गएर समुद्रमा मिसिन्छ। कृष्णा नदीका उपनदीहरूमा प्रमुख हुन्: तुंगभद्रा, घाटप्रभा, मूसी र भीमा. कृष्णा नदीको किनारामा विजयवाडा एंव मूसी नदीको किनारामा हैदराबाद स्थित छ । यसको मुहानमा ठूलो मुखद्वीप छ। यसको मुखद्वीप भारतको सबै भन्दा उपजाऊ क्षेत्रहरूमा एक हो। यसले माटोको कटाव भएको कारण पर्यावरणलाई धेरै नोकसान पुर्याइरहेछ ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा कृष्णा नदी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/ea/Krishna_River_Vijayawada.jpg/640px-Krishna_River_Vijayawada.jpg)