कीर्नो
From Wikipedia, the free encyclopedia
कीर्नो एक प्रकारको परजीवी कीरा हो। कीर्नो सानो हुँदा यसलाई बर्ता भनिन्छ। आकारमा बर्ता जुम्रा भन्दा अली ठुलो हुन्छ। किर्नाले गाई वस्तु अथवा मान्छेको रगत चुस्ने गर्छ।