कालरात्री
From Wikipedia, the free encyclopedia
दशैंको अष्टमी र सप्तमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पूजा गर्छन् र विजया दशमीका दिनमा विसर्जन गर्छन् ।
छरितो तथ्यहरू कालरात्री, मिति ...
कालरात्री | |
---|---|
मिति | आश्विन शुक्ल महाअष्टमी |
बन्द गर्नुहोस्