From Wikipedia, the free encyclopedia
भौतिक शास्त्रमा, कुनै वस्तुमाथि बल लगाउँदा उक्त वस्तु बलकै दिशामा स्थानान्तरण हुन्छ भने मात्र कार्य भएको मानिन्छ । उदाहरणको लागि : जब कुनै भकुण्डोलाई माथि उचालेर छोडिन्छ , तब भकुन्डोमा भकुण्डोको तौल गुणन स्थानान्तरण बराबरको कार्य हुन्छ ।
कार्यले शक्तिलाई एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण वा एक रूपबाट अर्को रूपमा परिणत गर्छ ।
कार्यको एसआइ एकाइ जुल (J) हो ।
कार्यको एसआइ एकाइ जुल (J) हो । एक जुल कार्य भनेको एक न्युटन बलले एक मिटर दुरी स्थानान्तरण गर्दा उत्पन्न हुने कार्य हो ।
यदि कुनै वस्तु मा बल लग्यो तर उक्त वस्तु फरक दिशा (बलको दिशामा या बलको दिशा भन्दा अलग दिशा मा) गति उत्पन्न भएमा , कार्य निम्नलिखित सूत्रबाट निकालिन सकिन्छ-
जहाँ:
किन्तु यदि बलको मान नियत छैन (अर्थात् परिवर्तनशील हो) र विस्थापन पनि एक दिशा नभई अलग-अलग दिशामा हुन्छ भने यस स्थितिमा कार्यको मात्रा निकाल्नको लागि बल र विस्थापनको सदिश गुणनफल का समाकलन गर्न पर्छ
जहाँ:
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.