ओजोन
From Wikipedia, the free encyclopedia
अक्सिजनको ३ अणु (O३) बाट वनेको पदार्थ
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ| यसलाई ओजोन तह भनिन्छ| पृथ्वीमा कलकारखाना र सवारी साधनमा प्रयोग हुने इन्धन तथा रसायन बाट निस्केको ओजोन वायुमण्डलमा गएर एकत्रित हुने गर्दछ| यसले सूर्यबाट आउनेमध्ये हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ। परावैजनी किरण यस्ता हानिकारक किरण हुन जुन किरण मानव, जिवजन्तु तथा वोटविरूवामा आन्तरिक तथा व्याह्य रूपमा नराम्रो असर पुर्याउछ |
ओजोन (O३) आक्सीजनको तीन परमाणुहरू सँग मिलेर बनेको एक ग्याँस हो जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२%)मा पाइन्छं। यो तीखो गन्ध वाला अत्यन्त विषालु ग्याँस हो। जमीनको सतहको माथि अर्थात तल्लो वायुमंडलमा यो एक खतरनाक दूषक छ, जबकि वायुमंडलको उपरी परत ओजोन परतको रूपमा यो सूर्यको पराबैंगनी विकिरणबाट पृथ्वीमा जीवनलाई बचाउँछ, जहाँ यसको निर्माण औक्सीजनबाट पराबैंगनी किरणहरूको प्रभावस्वरूप हुन्छ। ओजोन औक्सीजनको एक अपररूप हो। यो समुद्री वायुमा पाइन्छ।