उखु
From Wikipedia, the free encyclopedia
उखु एक नगदे बाली श्रेणी अन्तर्गत पर्ने लोकप्रिय वनस्पति श्रेणीको एक वस्तुको नाम हो। आजको समयमा विश्वका ५०% कृषकहरूले उखु खेती अपनाएका छन्। उखु चिनि, मिश्री, सखर, आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो। उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तुहरूको उत्पादन गरिन्छ। हाम्रो नेपालमा पनि प्राय: तराईका कृषकहरूले उखु खेती अपनाएका छन्।त्यसै गरी भारत लगायत विभिन्न मुलुकहरूका कृषकहरूले उखु खेति अपनाएका छन्। नेपालमा उखुँको अनुसन्धान केन्द्र जितपुरमा छ ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |