अहिंसा
From Wikipedia, the free encyclopedia
अहिंसाको सामान्य अर्थ हो 'हिंसा न गर्नु'। यसको व्यापक अर्थ हो - कुनै पनि प्राणीलाई तन, मन, कर्म, वचन र वाणीबाट कुनै नोकसान न पुर्याउनु। मनमा कसैको अहित नसोच्नु, कसैलाई कटुवाणी आदिका द्वार पनि नोकसान न दिनु तथा कर्मबाट पनि कुनै पनि अवस्थामा, कुनै पनि प्राणी कि हिंसा न गर्न, यो अहिंसा है| हिन्दु धर्ममा अहिंसाको धेरै महत्त्व छ। अहिंसा परमो धर्म: (अहिंसा परम(सबै भन्दा बडा) धर्म भनिएको छ। हिन्दु धर्म मा हिम्सा गर्नु लाई राक्षस दानव सरहको मानिन्छ।