अरिङ्गालFrom Wikipedia, the free encyclopedia अरिङ्गाल एक प्रकारको विषालु कीरा हो। यो एक समुहमा बस्ने किरा हो। यसको देख्नसक्ने क्षमता धेरै हुन्छ यो किराले सिजन अनुसार आफ्नो घर फेर्ने गर्दछ। यो किरा जमिन मुनि र अग्ला अग्ला रुखको हागामा गोलो बनाएर बस्ने गर्दछ । अरिङ्गाल
अरिङ्गाल एक प्रकारको विषालु कीरा हो। यो एक समुहमा बस्ने किरा हो। यसको देख्नसक्ने क्षमता धेरै हुन्छ यो किराले सिजन अनुसार आफ्नो घर फेर्ने गर्दछ। यो किरा जमिन मुनि र अग्ला अग्ला रुखको हागामा गोलो बनाएर बस्ने गर्दछ । अरिङ्गाल