From Wikipedia, the free encyclopedia
अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) संयुक्त राष्ट्र सङ्गठनको एक विशिष्ट संस्था हो । यसको स्थापना सन् १९१९ मा भएको थियो । यसको मुख्य कार्यालय स्विट्जरल्याण्डको जेनेभामा रहेको छ । हाल यसका सदस्य राष्ट्रहरूको संख्या १८७ पुगेको छ।
स्थापना | १९१९ |
---|---|
प्रकार | यूएन एजेन्सी |
कानुनी वैद्यता | सक्रिय |
प्रधान कार्यालय | जेनेभा, स्विट्जरल्याण्ड |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.