अन्तर्राष्ट्रिय न्यायालय संयुक्त राष्ट्रसंघको न्याय सम्बन्धी प्रमुख अङ्ग हो। यसको स्थापना संयुक्त राष्ट्रसंघको घोषणा पत्र अन्तर्गत भएको हो। यसको उद्घाटन अधिवेशन सन् १८ अप्रिल, १९४० मा भएको हो । यसको लागि एक विशेष संस्था- 'इन्टरनेशनल कोर्ट अफ जस्टिस’ - बनाइयो र यस न्यायालयको कार्य सञ्चालन यसै विधानका नियमहरु अनुसार हुनेगर्छ।
विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय न्यायालय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय न्यायालय संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय न्यायालय | |
मुख्यालय | हेग, नेदरल्याण्ड्स्स |
सदस्य वर्ग | १९२ सदस्य देश |
अधिकारी भाषाएं | अङ्ग्रेजी, फ्रान्सेली |
अध्यक्ष | अन्तर्राष्ट्रिय न्यायालय अध्यक्ष रोजलिन हिग्गिंस |
जालस्थल | {{{जालस्थल}}} |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो पनि हेर्नुहोस्
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.