अध्यापन
From Wikipedia, the free encyclopedia
कुनै पनि विद्याको शिक्षा प्रदान गर्ने प्रक्रियालाई अध्यापन भनिन्छ। यो विद्या भाषा, साहित्य, अङ्ग्रेजी, विज्ञान, गणित वा अन्य केही पनि हुन सक्छ। अध्यापन स्कूल वा घरमा तथा एक संस्थामा पनि हुनसक्नेछ। अध्यापन गराउने पुरुषलाई अध्यापक र महिलालाई अध्यापिका भनिन्छ। यो एक व्यापार/व्यवसाय हो र धेरै मानिसहरूले विभिन्न स्तरहरूमा/तहहरूमा रोजगार प्राप्त गरिरहेका छन। विश्वविद्यालयका अध्यापकहरूलाई प्राध्यापक भनिन्छ।