अङ्ग्रेजी एक पश्चिमी जगतमा प्रख्यात भाषा हो। सुरुमा, केवल इङ्ल्यान्डमा मात्र बोलिने यो भाषा बेलायती साम्राज्य सँगसगै बिश्वब्यापीकरण भएको हो । यस भाषामा जम्मा छब्बिस अक्षर हुन्छन् । बेलायत, संयुक्त राज्य अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया, भारत, न्यू जील्याण्ड जस्ता देशहरूमा अङ्ग्रेजी भाषा धेरै बोलिने मुख्य भाषा हो। यो विश्वकै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा हो। अङ्ग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तराष्ट्रिय भाषाको रूपमा पनि बोलिन्छ ।

छरितो तथ्यहरू अङ्ग्रेजी, क्षेत्र ...
अङ्ग्रेजी
English
इङ्लिश
क्षेत्रमौलिक रूप स ग्रेट ब्रिटेन
(see below)
मातृभाषी वक्ता३६० million
Indo-European
  • युरोपेली
    • पश्चिम युरोपेली
      • उत्तर सागर युरोपेली
        • एंग्लो-फ़्रिसियन
          • आंग्लिक
            • अङ्ग्रेजी
प्रारम्भिक रूप
Old English
  • Middle English
    • Early Modern English
ल्याटिन लिपि (अङ्ग्रेजी वर्णमाला)
अङ्ग्रेजी ब्रेल
हस्ताक्षरित रूप
Manually coded English
(multiple systems)
सरकारी दर्जा
आधिकारिक भाषा
54 countries
27 non-sovereign entities
Various organisations
  • United Nations
    European Union
    Commonwealth of Nations
    Council of Europe
    GUAM Organization for Democracy and Economic Development
    ICC
    IOC
    ISO
    NATO
    NAFTA
    OAS
    OECD
    OIC
    OPEC
    PIF
    UKUSA Agreement
भाषा सङ्केतहरू
आइएसओ ६३९-१en (इएन)
आइएसओ ६३९-२eng (इएनजी)
आइएसओ ६३९-३eng (इएनजी)
ग्लोटोलगstan1293[1]
भाषाविद् प्रयोगशाला52-ABA
Thumb
  अङ्ग्रेजी भाषाको सरकारी रूपमा प्रर्योग हुन्छ अथवा बहुमत भाषा ।
  अङ्ग्रेजी भाषाको सरकारी रूपमा प्रर्योग हुन्छ तर बोलचालमा आर्को भाषाको प्रयोग हुन्छन्।
बन्द गर्नुहोस्

यो पनि हेर्नुहोस

अङ्ग्रेजी वर्णमाला
अंग्रेजी व्याकरण

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.