फेवाताल
फेवाताल नेपालको कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल एवम् नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो। पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ। 'फेवा' गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको हो। 'वैदाम' गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। तालको बीचमा 'बराही मन्दिर' रहेको छ।
Read article