Map Graph

जिरी नगरपालिका

जिरी नगरपालिका दोलखा जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका जिरी, ठूलोपाताल र माली गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा श्यामा गाविस यसमा गाभिएको थियो।

Read article
चित्र:Dolakha_Jiri.jpgचित्र:Nepal_Bagmati_adm_location_map.svgचित्र:Nepal_adm_location_map.svgचित्र:जिरी_बजार_नेपाल.jpgचित्र:जिरी_नगरपालिका.jpg