कुवेत सहर
कुवेतको राजधानी र सबैभन्दा ठूलो शहरकुवेत सहर कुवेतको राजधानी र सबैभन्दा ठूलो सहर हो। यसलाई कुवेतको मुटु पनि भनिन्छ। यस सहरमा कुवेतको संसद भवन तथा धेरैजसो सरकारी कार्यालयहरू रहेका छन्। देशको राजनीतिक राजधानी हुनको साथै यसलाई देशको सांस्कृतिक तथा आर्थिक राजधानी पनि मानिन्छ। यसको महानगरीय क्षेत्रको अनुमानित जनसङ्ख्या ४१ लाख रहेको छ। कुल २०० वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस सहरमा जयन समूहको प्रधान कार्यालय रहेको छ।
Read article