Map Graph

ओल्ड ट्राफोर्ड

ओल्ड ट्राफोर्ड इङ्ल्यान्डको ओल्ड ट्राफोर्डमा रहेको म्यानचेस्टर युनाइटेडको घरेलू मैदान र फुटबल रङ्गशाला हो। यो रङ्गशालाको दर्शक क्षमता ७४,४१० रहेको छ। यो संयुक्त अधिराज्यको सबैभन्दा ठूलो क्लब फुटबल रङ्गशाला र दर्शक क्षमताको आधारमा युरोप महादेशको ११औँ ठूलो रङ्गशाला हो। यो ओल्ड ट्राफोर्ड क्रिकेट रङ्गशाला र नजिकैको ट्राम स्टेसनबाट लगभग ०.५ माइलको दुरीमा रहेको छ।

Read article
चित्र:Manchester_United_Panorama_(8051523746).jpg