Map Graph

आचे

आचे; इन्डोनेसियाको एक प्रदेश हो। यो सुमात्रा टापुको उत्तरी भागमा रहेको छ। आचेको राजधानी सहर बन्द आचे हो।  यो प्रदेश भारतको अन्डामान तथा निकोबार टापु नजिकै रहेको छ। यी दुई टापु र आचेका बिचमा अन्डामान समुद्र रहेको छ। आचे मुस्लिम बाहुल्यता भएको प्रदेश हो। यो प्रदेशमा मुस्लिम समुदायको जनसङ्ख्या प्रतिशत इन्डोनेसियाभरिमा सबैभन्दा धेरै रहेको छ। यहाँका मुस्लिमहरूले उनीहरूको कठोर परम्परा तथा कानुनको रूपमा चिनिएको सरिया पालना गर्ने गरेका छन्।

Read article
चित्र:Meuseujid_Raya_Baiturrahman,_Aceh.jpgचित्र:Danau_Laut_Tawar.jpgचित्र:Rubiah_Island_Aceh.jpgचित्र:Taman_nasional_gunung_lauser._Aceh.jpgचित्र:Seulawaih_Agam.jpgचित्र:Flag_of_Aceh,_Indonesia.svgचित्र:Coat_of_arms_of_Aceh.svgचित्र:IndonesiaAceh.png