झापा ३ नेपालको झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[1][2]

छरितो तथ्यहरू झापा ३, प्रदेश ...
झापा ३
संसदीय निर्वाचन क्षेत्र
Thumb
कोशी प्रदेशमा झापा ३
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
सदस्य(हरू)राजेन्द्रप्रसाद लिङ्देन
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

झापा ३ मा कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, बिर्तामोड नगरपालिकाको वडा १० र भद्रपुर नगरपालिकाको १–८ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • झापा ३ (क)
  • झापा ३ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.