From Wikipedia, the free encyclopedia
२०२१ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को सातौ संस्करण हो ।[1][2] यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स र ओमानमा २०२१ १७ अक्टोबर देखि नोभेम्बर १४ सम्म आयोजना भैरहेको छ।[3][4] वेस्ट इन्डिज प्रतियोगिताको साविक विजेता हो ।.[5][6]
२०२० आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी | |
---|---|
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) |
क्रिकेटको प्रकार | टि-ट्वान्टी |
टुर्नामेन्टको प्रकार | राउन्ड रोबिन तथा प्लेअफ |
आयोजक(हरू) | संयुक्त अरब इमिरेट्स र ओमान |
सहभागीहरू | १६ |
२०२० आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी टुर्नामेन्ट अस्ट्रेलियामा १८ अक्टोबर देखि १५ नोबेम्बरमा आयोजना गर्ने तय भएपनि, ,[7][8][9] २०२० जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रतियोगिता कोभिड -१९ विश्वमहामारीको कारण देखाउंदै स्थगित गर्यो।[10][11][12]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.